काठमाडौँ — नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारलाई प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगर्न चेतावनी दिएकी छन्। सोमबार महासंघको स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमपछि बोल्दै उनले पत्रकारहरू जहिले पनि ‘वाचडग’ (सतर्क प्रहरी) को…